काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही हप्तायता व्यावसायिक रूपमा पालिएका पक्षीहरू धमाधम मर्न थालेपछि सो कदम चालिए...