काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय र सामुदायिक अध्ययन केन्द्र लगायतका स्थानमा स्वास्थ्यकर्मीसहितको प्राथमिक स्वास्थ्य सेवा तथा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा लागू गर्ने उद्देश्यअनु...