कार्यवाहक नगरप्रमुख आलमको एक्सन : वीरगन्जका बजार क्षेत्रमा धमाधम फोहोर व्यवस्थापन र नाला सफाइ

1 week ago 273

वीरगन्ज १३ असार

वीरगन्ज महानगरपालिका का कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर उठाउने तथा जाम भएका नालाहरू खोल्ने कार्य तीव्र पारिएको छ।

महानगरको प्रमुख व्यापारिक केन्द्र मानिने अलख...

पुरा समाचार पढ्नुहोस