कार्यवाहक मेयर इम्तियाज आलम सक्रिय बनेपछि विवादित करार कर्मचारीमा तनाव

2 weeks ago 151

वीरगञ्ज ३ असार

वीरगञ्ज महानगरपालिका निवर्तमान  प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण द्वारा गरिएको भनिएको विवादास्पद करार नियुक्ति प्रकरण थप चर्चामा आएको छ। महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले हिजोदेखि कार्यभार सम्हालेपछि कर्ण म...

पुरा समाचार पढ्नुहोस