मान्म। कालीकोटको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बुझ्न कठीन हुने लाभग्राहीहरूका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्न सुरु गरेको छ। नगरपालिकाले विशेष गरी ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा अपाङ्गता भएका नागरिकहरूलाई सहज सेवा दिने उद्देश...