फिफा विश्वकप: बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

1 hour ago 198
काठमाडौँ । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै  अन्तिम १६ मा स्थान पक्क...
पुरा समाचार पढ्नुहोस