काठमाडौं । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ । गत साता दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्ष...