एकै दिन ६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ, चाँदी पनि प्रतितोला ४,४५० रुपैयाँमा कारोबार

1 hour ago 115
काठमाडौं। नेपाली सुनचाँदी बजारमा बिहीबार बहुमूल्य धातु सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि दर्ता भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगी कारोबार ...
पुरा समाचार पढ्नुहोस