आफ्ना पदाधिकारी र सदस्यलाई रेडक्रसले भन्यो- ‘राजनीतिक दलको संलग्नता भए अलग हुनुहोस्’

1 hour ago 89
काठमाडौँ : नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे समितिका पदाधिकारी र सदस्यहरू राजनीतिक दलको (भ्रातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गरेको छ
पुरा समाचार पढ्नुहोस