सुनचाँदीको मूल्य फेरी बढ्यो 

1 hour ago 73

विराटनगर । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ८० रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी...

पुरा समाचार पढ्नुहोस