काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ हजार दुई सय रुपैयाँले बढेर तोलामा २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भए...