पिरोमा लगानी, ‘गुलियो’ खुसी

1 hour ago 218

१८ असार, चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको उदाहरण प्रस्तुत गरेका छन् । खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले ...

पुरा समाचार पढ्नुहोस