काठमाडौँ । कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा सरसफाइ तथा मर्मतसम्भार कार्यका लागि ड्यामका सबै गेट खोलिने भएको छ । आयोजनाले २५ वैशाख साँझदेखि मर्मत कार्य सुरु गरिने जनाएको हो । केन्द्रका अनुसार साँझ ५ बजेदेखि पावरहाउसका तीनवटै मेसिन पूर्ण रूपमा बन्द ...