किएभमा थप आक्रमण गर्ने रुसको चेतावनी, विदेशीलाई सहर छोड्न आग्रह

2 weeks ago 122
एजेन्सी। रुसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई सहर छोड्न आह्वान गरेको छ । रुसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र...
पुरा समाचार पढ्नुहोस