काठमाडौं । तीन दशकअघिसम्म इन्टरनेटको संसार अहिलेको जस्तो वायरलेस (ताररहित) थिएन । घर, कार्यालय वा क्याम्पसमा नेटवर्क भन्ना साथ ल्यान केबल सम्झिन्थ्यो । तर समयसँगै तार हट्दै गए, र त्यसैसँग नेटवर्क सुरक्षित राख्ने तरिका पनि बारम्बार बदलिन थाल्यो । आज व...