किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द

1 week ago 62
खाँदबारी (सङ्खुवासभा)। चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका-१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ। भोटखोला-१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अव...
पुरा समाचार पढ्नुहोस