किशोरी तथा महिला हिंसा न्यूनीकरणमा मिडियाको भूमिका महत्त्वपूर्ण हुनुपर्छ

3 weeks ago 165
उदयपुर । किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरण, लैङ्गिक समानता तथा सामाजिक सचेतनाका विषयमा मिडियाको भूमिका थप प्रभावकारी बनाउन उदयपुरमा पत्रकारहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । तरंगिनी फाउन्डेसन, ओरेक उदयपुर र रौता समुदाय
पुरा समाचार पढ्नुहोस