किष्ट शिक्षण अस्पतालद्वारा २०० भन्दा बढी अंगदाता सम्मान, प्रत्यारोपण उपलब्धि सार्वजनिक

3 weeks ago 53
काठमाडौँ । किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले मानव जीवनरक्षामा योगदान पुर्‍याएका २०० भन्दा बढी अंगदातालाई विशेष समारोहकाबीच सम्मान गरेको छ। मानव जीवन बचाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउने दाताहरूप्रति आभार प्रकट गर्ने उद...
पुरा समाचार पढ्नुहोस