काठमाडौँ । कीर्तिपुरमा एक युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ का अनुसार पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका-४ स्थायी घर भएका २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्...