कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र
3 weeks ago
327
इलाम : इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्नेबित्तिकै कुखुराको खोरमा पुग्छन् । खोर सफा गर्ने, दाना–पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उनको दैनिक जिम्मेवारी हो ।
केही