कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट, औषधिमा पनि पाउने

1 week ago 69

काठमाडौं। कुमारी बैंकका ग्राहकले ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

बैंकका ग्राहकले अस्पतालबाट प्रदान गरिने सेवा तथा औषधिमा १०% सम्म छुट पाउने भएका हुन्।

यस सम्बन्धमा बैंकले अस्पतालसँग सम्झ...

पुरा समाचार पढ्नुहोस