पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४ का लागि करिब रु ९० करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख स्वस्थानी रिजालले १३ औँ नगर अधिवेशनका अवसरमा आइतबार रु ८९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेकी छन् । नगरपालिक...