कृषि मन्त्रालयको बजेट घट्यो, रासायनिक मल खरिदका लागि सरकारले बढायो बजेट

6 days ago 18

काठमाडौं । सरकारले आगामी वर्ष २०८३/८४ को लागि रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट सार्वजनिक गर्दै रासायनिक मल खरिदका लागि बजेट बढाएको घोषणा गरेका छन्।

पुरा समाचार पढ्नुहोस