कृषि मन्त्रीको निर्णय: डीडीसी कर्मचारीको सित्तैमा दूध-घिउ खाने दिन सकिए, वार्षिक ७८ लाख जोगिने!

3 weeks ago 71
काठमाडौं । सरकारी संस्थानहरूमा वर्षौँदेखि चल्दै आएको ‘लुटतन्त्र’ र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कडा कदम चालेकी छन्। दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री...
पुरा समाचार पढ्नुहोस