कृषि, शिक्षा र स्टार्टअपमा जोड दिँदै मधेसको नीति पारित

1 week ago 50
जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । बिहीबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै अब बजेट प्रस्तुतिको प्रक्रिया अघि बढ्ने भएको छ ।यसअघि विपक्षी...
पुरा समाचार पढ्नुहोस