कृषिमा लगानीअनुसारको छैन उपलब्धि, मोरङमा उत्पादन वृद्धिदर सुस्त, किसान अझै मल–सिँचाइ र बजार समस्यामै

1 week ago 49

विराटनगर / राज्यले कृषिको आधुनिकीकरण र आत्मनिर्भरताको लक्ष्यसहित हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको भए पनि मोरङमा त्यसअनुसारको उपलब्धि हासिल हुन सकेको छैन । संघीय, प्रदेश र स्थानीय तहले विभिन्न कार्यक्रम...

पुरा समाचार पढ्नुहोस