काठमाडौँ । केन्यामा एक बोर्डिङ विद्यालयमा भएको आगलागीमा १६ जना विद्यार्थीको ज्यान गएको छ भने ७४ जना घाइते भएका छन्। राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिल क्षेत्रस्थित उतुमिसी गर्ल्स स्कुलमा बिहीबार बिहान आगलागी भएको हो। घटनाका बेल...