केप भर्डे-उरुग्वे खेलका ६४ हजार दर्शक, केन्द्रमा भोजिन्हाकी आमा

1 week ago 74

विश्वकप फुटबलमा केप भर्डे र उरुग्वेबीचको खेल हेर्न मियामी स्टेडियममा ६४ हजार दर्शक उपस्थित भए पनि धेरैको ध्यान केप भर्डेका गोलकिपर भोझिन्हाकी आमा आना क्यान्डिडा एभोराले तानिन् । भिसाको उल्झन सुल्झाएर २४ घण्टाभन्दा लामो यात्रा तय गरी उनी स्टेडियममा...

पुरा समाचार पढ्नुहोस