केयरगिभरका लागि रोकिएको अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सञ्चालन हुने

3 weeks ago 71
काठमाडौँ । केयरगिभर पदका लागि यसअघि स्थगित गरिएको अंग्रेजी भाषा परीक्षा भोलिदेखि पुनः सुरु हुने भएको छ। विवादका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको भन्दै सीआईएनए इन्टरनेसनलले बिहीबारदेखि निर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गरिने जनाएको ...
पुरा समाचार पढ्नुहोस