कैदीले बुनेका मुढाको पैसा देखि सरकारी भत्तासम्म कब्जा: मोरङ कारागारमा कसरी बन्यो अभिषेक गिरीको साम्राज्य?

4 days ago 109
विराटनगर: मोरङ कारागारभित्र वर्षौंदेखि कैदीबन्दीको श्रम, सरकारी सुविधा र आर्थिक कारोबारमाथि समानान्तर नियन्त्रण कायम गरेर आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीले आफ्नै आर्थिक साम्राज्य खडा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कैदीबन्दीले ...
पुरा समाचार पढ्नुहोस