कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ स्थित गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो गुडिरहेकै अवस्थामा भीरबाट खसालिएको अमानवीय घटनाको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन ...