को हुन् कोस्टारिकाका ३९ वर्षीया नयाँ राष्ट्रपति लाउरा फर्नान्डेज ?

3 weeks ago 154

२७ वैशाख, काठमाडौं । कोस्टारिकाको नयाँ राष्ट्रपतिको रूपमा लाउरा फर्नान्डेजले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सान जोसस्थित नेशनल स्टेडियममा शुक्रबार आयोजित एक विशेष समारोहका बीच उनले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन्। ३९ व...

पुरा समाचार पढ्नुहोस