कोडएभर ७.० मा नेपालको उत्कृष्ट प्रदर्शन: ६ टोलीले जिते पुरस्कार

4 weeks ago 67
काठमाडौँ। नेपाली विद्यार्थी तथा नवप्रवर्तनकर्ताहरूले एआई, रोबोटिक्स, आईओटी र कोडिङमा आफ्नो क्षमता उत्कृष्ट रूपमा प्रस्तुत गर्दै कोडएभर ७.० मा उल्लेखनीय सफलता हासिल गरेका छन्। १६ र १७ मेमा सम्पन्न दुई दिने प्रतियोगितामा नेपालका ६ टोलीले विभिन्न श्रेणी...
पुरा समाचार पढ्नुहोस