कोरियाको सियोलबाट प्रेरित ‘फिर्के करिडोर’ योजना, पोखराको नयाँ पहिचान बनाउने लक्ष्य

3 weeks ago 106

१० जेठ, पोखरा । पोखराको फिर्के खोला किनार अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउने काम आजबाट सुरु भएको छ । यसै सन्दर्भमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ‘फिर्के करिडोर परियोजना’ पोखराको दीर्घकालीन शहरी विकास, वातावरण संरक्षण र पर्यटन प्रवर्द्...

पुरा समाचार पढ्नुहोस