कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न सभामुखको आग्रह

2 weeks ago 57

१२ जेठ, काठमाडौं ।  सभामुख डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले  शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सविचलायले जनाएको छ ...

पुरा समाचार पढ्नुहोस