कोशी अस्पताल र क्षयरोग निवारण संस्थाबीचको जग्गा विवाद उत्कर्षमा
1 hour ago
86
विराटनगर : विराटनगरस्थित कोशी अस्पताल र नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाबीच वर्षौंदेखि चल्दै आएको जग्गा विवाद फेरि उत्कर्षमा पुगेको छ।
कोशी अस्पताल प्रशासनले आफ्नो स्वामित्वको जग्गा १५ दिनभित्र खाली गर्न अन्तिम सूचना जारी गरेपछि विवादले