काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशभर साधारणतया बादल लागेको जल तथा मौसम विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू-भागक...