विश्वकपको सबैभन्दा नाटकीय खेल: १२५औं मिनेटको पेनाल्टीले बेल्जियमको उद्धार, सेनेगल अभागी

1 hour ago 97
अतिरिक्त समयको अन्तिम मिनेटमा टिलेमान्सको पेनाल्टी: सेनेगलमाथि बेल्जियमको महानाटकीय पुनरागमन जित काठमाडौं। दुई गोलको सहज अग्रता उल्टाउँदै बेल्जियमले फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ मा सनसनीपूर्ण जित हात पारेको छ। अमेरिकाको सियाटलस्थित लुमेन फिल्ड...
पुरा समाचार पढ्नुहोस