कोशी अस्पताल विराटनगरको जग्गा सीमा यकिन सुरु, नाँपजाँच प्रतिवेदन आए लगतै खाली

1 week ago 47

विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले बनाएका अनाधिकृत संरचना हटाउने अभियान अन्तर्गत अब कोशी अस्पताल विराटनगरको अतिक्रमित जग्गा खोज्ने काम थालिएको छ ।
सरकारले देशभर सरकारी रुपमा जसको स्वामित्व उसैको जग्गा हुनुपर...

पुरा समाचार पढ्नुहोस