कोशी अस्पतालमा कर्तव्य ज्यान मुद्दाका बन्दीको उपचारको क्रममा मृत्यु

1 hour ago 87
विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत कर्तव्य ज्यान मुद्दाका एक बन्दीको बुधबार बिहान मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिका–१ निवासी ३१ वर्षीय सन्देश राईको उपचारकै क्रममा निधन भएको हो। मोरङ कारागारका प्रशासक राजन घिमिरेका अनुसार राईक...
पुरा समाचार पढ्नुहोस