चीनको गान्सुमा पहिरो, २१ जना अस्थायी वन कामदारको मृत्यु

1 hour ago 137
काठमाडौँ । चीनको उत्तर-पश्चिमी प्रान्त गान्सुको ताङचाङ काउन्टीमा मङ्गलवार बिहान गएको विनाशकारी पहिरोमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या २१ पुगेको छ। सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार बुधबार (८ जुलाई २०२६) घटनास्थलमा गरिएको सघन खोजी तथा उद्धार कार्य...
पुरा समाचार पढ्नुहोस