लोड पेस्तोलसहित एक जना पक्राउ, खेतको झ्याङबाट गोली र ठूलो परिमाणमा नगद बरामद

1 hour ago 73
रौतहट । रौतहट प्रहरीले गरुडा नगरपालिकाबाट लोड गरिएको कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गर्दै थप गोली, नेपाली तथा भारतीय रुपैयाँ र नाइट्राभेट ट्याबलेट बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार गरुडा नगरपालिका–५...
पुरा समाचार पढ्नुहोस