युद्धबिराम अन्त्य भएको ट्रम्पको घोषणा, इरानसँग कुनै वार्ता नगर्ने

1 hour ago 70
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अब पूर्ण रूपमा “अन्त्य” भएको घोषणा गरेका छन् । टर्कीको अङ्कारामा जारी नेटो शिखर सम्मेलनका क्रममा बुधबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानी नेतृत्वको कडा आलोचना गर्दै ...
पुरा समाचार पढ्नुहोस