कोशी पर्यटनमा १० अर्ब खर्च, प्रतिफल शून्य हुँदा साना योजना बन्द गर्दै सरकार
3 weeks ago
95
विराटनगर : संघीयता कार्यान्वयनपछि कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रमा करिब १० अर्ब रुपैयाँ खर्च गरे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको प्रदेश सरकार स्वयंले स्वीकार गरेको छ।
अब भने मन्दिर, पार्क र टोलस्तरीय साना योजनामा बजेट