कोशी प्रदेश बजेट : पर्यटन क्षेत्रको विकासका लागि साढे ३ अर्ब

2 weeks ago 45

१ असार, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ मा  पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारका लागि सरकारले साढे ३ अर्ब बजेट विनियोजन गरेको हो । सोही...

पुरा समाचार पढ्नुहोस