विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ । बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रार...