कोशी प्रदेशका विभिन्न भागमा वर्षाको सम्भावना

6 days ago 37

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। गएरातिदेखि नै केही क्षेत्रमा वर्षा भइरहेको छ भने आगामी केही दिन मौसम बदली रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय...

पुरा समाचार पढ्नुहोस