कोशी प्रदेशको आगामी बजेट उत्पादन, रोजगारी र पर्यटन केन्द्रित हुने मुख्यमन्त्री कार्कीको घोषणा

2 weeks ago 47
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी बजेटलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा केन्द्रित गरिने बताएका छन्। प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३-८४ को बजेट तर...
पुरा समाचार पढ्नुहोस