कोशी प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

2 weeks ago 96

विराटनगर– कोशी प्रदेशसभाबाट आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ।

प्रदेश प्रमुख परशुराम खापुङ ले जेठ ७ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई मंगलबार बसेको प्रदेशसभा बैठकले अनुमोद...

पुरा समाचार पढ्नुहोस