काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। यो बजेट चालू आर्थिक वर्षको तुलनामा झण्डै २ अर्ब रुपैयाँ बढी हुने अनुमान गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर...